प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेप मुक्त बनाएको गृहमन्त्रीको दाबी

काठमाडौं स् प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेप मुक्त बनाएको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दाबी गर्नु भएको छ। उनले प्रहरी संगठनलाई आफ्नो सिस्टमअनुसार काम गर्ने वातावरण आफूले बनाएको सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जिकिर गर्नु भयो। उपप्रधानमन्त्री श्रेष्ठले प्रहरी संगठनको सरुवा, बढुवामा हुने पैसाको चलखेललाई शून्यमा झारिएको